काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१७ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्मका आन्दोलनसहित सबै घटनाहरूसँग सम्बन्धित प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका छन्।

नेपाली कांग्रेसका सांसद् अर्जुननरसिंह केसीले मानव अधिकार आयोगको प्रतिवेदन कहिले सार्वजनिक र कारबाही गर्नुहुन्छ भनी सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले प्रतिवेदनहरु अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका हुन्।

“मानव अधिकार आयोगले यो आन्दोलनको मात्र होइन धेरै आन्दोलनका रिपोर्टहरू बुझाएको छ। ती सबै रिपोर्टहरू सरकारले अध्ययन गर्छ र कार्यान्वयन गर्छ,” उनले भने।