काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्री बालेन शाहको आह्वानमा सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो।

समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।