काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

पोखरा। कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ महोत्सव उत्साहपूर्वक सम्पन्न भएको छ।

महोत्सवमा पोखरा महानगरपालिका मेयर धनराज आचार्यलगायत स्वदेशी तथा विदेशी पर्यटकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।