नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
सार्वजनिक स्थलमा सामूहिक हकदाबी
२.भारतीय पर्यटकको ओइरो, व्यवस्थापन फितलो
धुइरिएका पर्यटकलाई दिगो लाभमा बदल्न अभिलेख प्रणाली र सुरक्षित वातावरण बनाउन बाँकी
मुद्दाको चाप घटाउन बन्दोबस्त गरिएको प्रशासनिक प्रक्रियालाई न्यायकै ढोका थुन्न प्रयोग
तापक्रम वृद्धिले अनौपचारिक क्षेत्रका श्रमिकलाई काम गर्न सकस, स्वास्थ्यमा असर
मिचाहा वनस्पतिबाट कृषि उत्पादन, रैथाने वनस्पतिदेखि पर्यावरण र जैविक विविधतासम्ममा असर
पार्टी विधान, वाचापत्र र आफ्नै नीतिविपरीत आफन्त र आसेपासेलाई नियुक्ति दिँदै वालेन्द्र सरकार
७.गोलाप्रथाले जोगाएको न्यायालयको गरिमा
पारदर्शी न्याय सम्पादनका लागि लागु गरिएको गोलाप्रथाबाट पेसी तोक्ने प्रणालीमा वक्रदृष्टिको संशय