काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२९ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ  । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का सबै खेल खेल्ने निश्चित भएको छ।

चेन्नाई सुपर किंग्सका मुख्य प्रशिक्षक स्टिफन फ्लेमिङले धोनी यस सिजनका लागि पूर्ण रूपमा तयार रहेको र उनले सबै खेल खेल्नेमा टोली विश्वस्त रहेको जानकारी दिएका हुन्।

धोनीले अघिल्लो सिजनमा पनि ब्याटिङ गरेका थिए। उनले घुँडाको चोटका बाबजुद पनि टोलीलाई आवश्यक परेको बेला मैदानमा ओर्लिएर योगदान दिएका थिए।