काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर समवेदना व्यक्त गरेकी छिन्। गुन्डस्थित ओली निवास पुगेर उनले समवेदना दिएकी हुन्।
ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।
आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।