जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्की जानकी मन्दिरमा पूजापाठ गरेकी छन।
नेपाली सेनाको विशेष हेलिकाेप्टरबाट जनकपुर आएकी उनले जानकी मन्दिरमा पूजापाठ गरेकी हुन्।
श्रीमानसँगै आएकी उनले जानकी मन्दिरमा पूजापाठ गरेका थिए। उनलाई जानकी मन्दिरका महन्त राम तपेश्वर दास सहित साधुसन्तहरुले स्वागत गरेका थिए।
