काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ चैत्र २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालले १० चैत मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरि बैठक बोलाइएको जनाएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।