नेपाल न्युज
काठमाडौं। आज प्रधानमन्त्री बालेन शाहले अपराह्न बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
एक मन्त्रीका अनुसार आज अपराह्न ४ बजे बैठक बोलाइएको छ। बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।