काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो फिचर

१८ चैत्र २०८२
सिंहदरबारमा बसेको सर्वदलीय बैठक। तस्बिरहरू : बिक्रम राई
अ+
अ-

काठमाडौँ। सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जेष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो।

सर्वदलीय बैठकमा रास्वापाबाट ५, कांग्रेस र एमालेबाट २/२ जना र नेकपा, राप्रपा र श्रम संस्कृतिबाट एक/एक जनाको उपस्थित छन्।

हेर्नुहोस् तस्बिर :