काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२० चैत्र २०८२
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.कानुनी पेसामा महिला दबदबा

कानुनी क्षेत्रमा महिलाको उपस्थिति सहभागिता र नेतृत्वको सवाल मात्र होइन, आत्मसम्मानको खोजी र आत्मविकासको माध्यम पनि बन्दै छ।

कानुनी पेसामा महिला दबदबा

२.नयाँ सांसदको काम : निर्वाचन क्षेत्रको श्वेतपत्रपछि मात्र योजना तर्जुमा

जनसांख्यिक, सामाजिक, आर्थिक, भौतिक रूपमा आफ्नो निर्वाचन क्षेत्र कस्तो अवस्थामा छ, त्यसको श्वेतपत्र जारी गरेर सांसदहरूले काम थाल्नु उत्तम हुन्छ।

नयाँ सांसदको काम : निर्वाचन क्षेत्रको श्वेतपत्रपछि मात्र योजना तर्जुमा

३.योजनाबद्ध विकासको कन्तबिजोग

आवधिक योजनाअनुसार सरकारले काम गर्न नसक्दा अधुरै विकास आकांक्षा

योजनाबद्ध विकासको कन्तबिजोग

४.मधेसमा जल संकटले जोखिममा जनजीवन

खानेपानीदेखि कृषि उत्पादनसम्ममा असर

मधेसमा जल संकटले जोखिममा जनजीवन

५.सम्पत्ति छानबिनमा पुराना विवरण र प्रमाण संकलन चुनौतीपूर्ण

२०४८ सालयताका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्ने सरकारको योजना महत्त्वाकांक्षी मात्रै नभई कार्यान्वयन पनि उत्तिकै जटिलतापूर्ण

सम्पत्ति छानबिनमा पुराना विवरण र प्रमाण संकलन चुनौतीपूर्ण

६.राष्ट्रसेवकको जब्बर ‘अटेरतन्त्र’

व्यवस्था फेरिँदा कहिल्यै नफेरिएको कर्मचारीतन्त्रले परिवर्तनपछिका हरेक सरकारलाई चुनौती दिइरहन्छ।

राष्ट्रसेवकको जब्बर ‘अटेरतन्त्र’

७.आफन्तबाटै अतिचार

पछिल्लो चार वर्ष आठ महिनामा मात्रै २०२ हत्या, ‘रेड जोन’ मा कोसी प्रदेश

आफन्तबाटै अतिचार