काठमाडौँ। फेवाताल क्षेत्रको अस्थायी टहरामा पोखरा महानगरले डोजर लगाएपछि स्थानीयहरु आन्दोलित भएका छन्।
स्थाीयले जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरका मेयरलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा ल्याइएको ६५ मिटर मापदण्ड र सोही आधारमा मध्यरातमा नागरिकहरू सुतिरहेको अवस्थामा गरिएको ‘डोजर आतङ्क’ प्रति स्थानीयले आपत्ति जनाएका छन्।
हेर्नुहोस् तस्बिरहरु :
