काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२२ चैत्र २०८२
अ+
अ-

काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

सर्वोच्चमा आइतबार आयोजित कार्यक्रममा कँडेलले शपथग्रहण गरेका हुन्।

त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति थियो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा अधिवक्ता कँडेललाई आजै महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।

हेर्नुहोस् थप तस्बिर :