काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२४ चैत्र २०८२
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।