काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ चैत्र २०८२
भक्तपुरको न्यातपोल मन्दिरमा बिस्केट जात्राको तयारी गरिँदै। सबै तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ। भक्तपुरको टौमडीस्थित प्रसिद्ध न्यातपोल (पाँचतले) मन्दिर क्षेत्रमा नववर्ष र ऐतिहासिक बिस्का: (बिस्केट) जात्राको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ।

२७ चैतदेखि सुरु हुने जात्राको तयारीस्वरूप भैरवनाथको रथ निर्माण तीव्र पारिएको छ भने सांस्कृतिक कार्यक्रममा बाजा खल: र स्थानीय नृत्यहरू प्रदर्शन गरिएका छन्।

हेर्नुहोस् तस्बिरहरू :