नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।
१.‘कविता चेतनाको उपल्लो अभिव्यक्ति हो’
बातचित
वर्ष २०८२ मा देशको न्याय क्षेत्र अकल्पनीय संकटमा परेका कारण भयभीत र असुरक्षित बन्यो देशको न्यायिक जनशक्ति
३.रेलले बोकाएको ऋण, कमाइभन्दा खर्च तेब्बर
२०८१ असार मसान्तसम्म कम्पनीको ऋण ७९ करोड चार लाख २६ हजार ८९६ रुपैयाँ, छैन सञ्चालनको ठोस व्यावसायिक योजना
४.दलीय दबाबमा सार्वजनिक शिक्षा
२०८२ सालमा दलनिकट शिक्षकहरूको आन्दोलन, शिक्षा विधेयकमा किचलो र चार शिक्षामन्त्रीको फेरबदलले दलीय दबाबमा पर्यो सार्वजनिक शिक्षा
वर्ष २०८२ मा पुराना दलका शीर्ष नेतालाई किनाराकृत गरेर दलीय राजनीतिमै नरहेका सुशीला कार्की र बालेन्द्र शाह (बालेन) सत्ता र शक्तिको केन्द्रमा
नेपाली खेल क्षेत्रले मिश्रित अनुभव र उपलब्धि हासिल गरेको यो वर्ष क्रिकेट चम्कियो भने फुटबल सुस्तायो
७.चरित्रप्रधान चलचित्रको अग्रता
नेपाली सिने जगत्का लागि २०८२ साल पुरानै सूत्रमा फर्केको वर्ष