काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। सुलभ अग्रवाल र दीपक भट्टलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थपेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दा अनुसन्धानका लागि पक्राउ परेका उनीहरुलाई ७ दिनको म्याद थप गरिएको हो।