काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

११ बैशाख २०८३
अ+
अ-

नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ।

१.आख्यान लेखनमा संवादको शक्ति

भाषा बर्खाको भेल जस्तो तर्नै नसकिने कठिन र चढ्नै नसकिने अक्करे भिर जस्तो हुनुभएन। भाषालाई तपाईंले औँलाले बल नचाए जसरी नचाउन सक्नुपर्छ।

आख्यान लेखनमा संवादको शक्ति

२.न्यायाधीश नियुक्तिमा भागबन्डा कि ‘मेरिटोक्रेसी’?

सरकारले योग्यता र प्रतिस्पर्धाका आधारमा न्यायाधीश नियुक्ति गर्ने भने पनि यसको मापदण्डबारे न छलफल न तयारी

न्यायाधीश नियुक्तिमा भागबन्डा कि ‘मेरिटोक्रेसी’?

३.उच्च शिक्षामा पनि धमिरा

देशमा विश्वविद्यालयको संख्या र राज्यको लगानी बढे पनि शैक्षिक उपलब्धि भने निराशाजनक

उच्च शिक्षामा पनि धमिरा

४.व्यर्थ बने दुई अर्बका ‘होल्डिङ सेन्टर’

कोरोनाकालमा भारतीय सीमावर्ती आठ स्थानमा सरकारले बनाएका अस्थायी अस्पताल उपयोगविहीन

व्यर्थ बने दुई अर्बका ‘होल्डिङ सेन्टर’

५.रोग राजनीतिक, उपचार कानुनी

आन्तरिक राजनीतिक विवाद आफैँले टुंग्याउन नसक्दा दलका कलह पुगिरहेछन् अदालत

रोग राजनीतिक, उपचार कानुनी

६.तिर्खाएको सहर

तीव्र सहरीकरण, विषम मौसमी प्रणाली, भूमिगत पानीको अधिक दोहन र सरकारको नीतिगत अस्पष्टताका कारण काठमाडौँ उपत्यकामा चर्किरहेछ पानीको अभाव

तिर्खाएको सहर

७.रोकिएन मनपरी शुल्कको पासो

निर्देशिकाको मापदण्डविपरीत निजी विद्यालयले मच्चाएको चर्को शुल्कको अत्याचार

रोकिएन मनपरी शुल्कको पासो