नेपालन्युज
काठमाडौं। सरकारले २९ सह-सचिवको सरुवा गरेको छ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को ११ जेठको निर्णयानुसार सरुवा तथा कामकाजमा खटाइएको राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सोसरहका कर्मचारीहरूको विवरण