काठमाडौँ
००:००:००
२९ जेष्ठ २०८३, शुक्रबार

२९ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ वटा उपसमिति गठन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले ५ वटा विषयगत उपसमिति तय गरी संयोजक चयन गरेको हो ।