काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ सय रूपैयाँले बढेर तोलाको २ लाख ८७ हजार ३ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ५० रुपैयाँले घटेर तोलाको ४६९० मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार दीको मूल्य प्रतितोला ४ हजार छ सय ४० रूपैयाँमा कारोबार भएको थियो ।