काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेदेखि पार्टीका मन्त्री, सांसद र नेताहरूले प्रयोग गर्ने सवारीसाधनमा कालो सिसा प्रयोग गरिएको पाइएकाे छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरिरहेको बेला सभापति लामिछानेदेखि मन्त्री, सांसद र कार्यकर्ताको गाडीमा कालो सिसा प्रयोग गरेको पाइएको हो।

तस्बिरहरू: