काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

११ आश्विन २०८२
कांग्रेस पार्टी कार्यालय। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बैठक असोज २६ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकका एजेन्डा भने खुलाइएको छैन। जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो।