काठमाडौँ
००:००:००
१० फाल्गुन २०८२, आईतवार

३ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेकपा (एमाले) ले बिहीबार सचिवालय बैठक बोलाएको छ।

बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले सचिवालय बैठक बोलाइएको हो।

बैठकमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ।