काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ पुष २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।

विशेष महाधिवेशन आव्हानपछि विभाजनको डिलमा रहेको बेला राष्ट्रपतिसँग देउवाको भेटलाई पार्टीमा अर्थपूर्णरूपमा हेरिएको छ।

तर, भेटघाट पार्टीको आन्तरिक हो वा समसामयिक विषय खुलेको छैन।