काठमाडौँ
००:००:००
२९ पुष २०८२, मंगलवार

२९ पुष २०८२
फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए।

आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिए पनि केही छलफल र थप तयारी आवश्यक भएकाले भोलिका लागि सारिएको उनले जानकारी दिए।