काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

१४ माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही ११ माघमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरेका हुन्।

त्यस अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीको पनि सहभागिता थियो।


१४ माघ २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्।

सो अवसरमा आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।