काठमाडौँ
००:००:००
२१ माघ २०८२, बुधबार

२३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

पार्टी शिर्ष नेताहरूको बैठब पश्चात् आजै उनले नैतिकताको आधारमम राजीनामा दिने एक नेताले बताए ।

आज जेनजीको प्रदर्शनमा ज्यान गुमाएकाहरूको विषयलाई टेकेर बैठकमा उनको राजीनामा मागिएको थियो ।