काठमाडौँ
००:००:००
१ फाल्गुन २०८२, शुक्रबार

नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्म चक्रपथ विस्तारको काम धमाधम

१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। चक्रपथ विस्तारअन्तर्गत नारायणगोपाल चोकदेखि चप्पल कारखाना खण्डको विस्तारको काम ५० प्रतिशत सकिएको छ।

चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी-बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो। यसका लागि चालु आवमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। त्यहीअनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको छ।

महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म विस्तार गर्ने योजना रहेको र पहिलो चरणमा उपलब्ध बजेटअनुसार सात सय मिटर कालोपत्रे गर्न लागिएको हो।

हेर्नुहोस् नेपाल फोटो लाइब्रेरीले खिचेका थप तस्बिर :