काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

५ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ।

तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८३ वैशाख १४ गतेदेखि सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका आज सार्वजनिक गरेको हो।