काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

७ फाल्गुन २०८२
अ+
अ-

काठमाडौं । नेकपा(एमाले)का नेता जनार्दन ढकाल आज नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्। राष्ट्रिय सभा गृहमा कांग्रेसले आयोजना गर्न लागेको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगन थापाले उनलाई पार्टी प्रवेश गराउन लागेका हुन्।

ढकाल संविधान सभा सदस्य हुन्। एमाले रसुवाका पूर्वअध्यक्ष समेत रहेका उनी पछिल्लो एक वर्षयता एमाले नेतृत्वप्रति असन्तुष्ट हुँदै पार्टी गतिविधिमा निष्कृय रहँदै आएका छन्।