काठमाडौँ
००:००:००
१२ फाल्गुन २०८२, मंगलवार

१२ फाल्गुन २०८२
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ।

पश्चिमी न्यूनचापीय रेखाको प्रभावले उपत्यकालगायत विभिन्न ठाउँमा मंगलबार हल्कादेखि मध्यम खालको वर्षा भएको हो।

वर्षासँगै चिसो पनि बढेको छ। वर्षाले रुझेपछि मानिस भिज्दै गन्तव्यतिर लागेका छन्। लामो समयसम्म पानी नपर्दा उपत्यकामा प्रदूषण बढेको थियो।

हेर्नुहोस् थप तस्बिर :