काठमाडौंँ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि धमाधम मतदान केन्द्रको व्यवस्थापन हुँदैछ।
मतदानका लागि मतदान केन्द्रको व्यवस्थापन गर्न देशैभर कर्मचारीहरू खटिइसकेका छन्।
नेपाल प्रहरी, निर्वाचन प्रहरी, स्थानीय र निर्वाचन अधिकृतहरू काममा खटिएका छन्।
यसैबीच कर्मचारीहरूले कीर्तिपुर, जावलाखेल र वसन्तपुरमा मतदान केन्द्रको तयारी धमाधम गरिरहेका छन्।
हेरौँ मतदान केन्द्र निर्माणको अन्तिम तयारीका थप तस्बिर :


