काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। मतदान सुरु भएको दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरूमा बिहान ९ बजेसम्म आठ लाख ५० हजार मत खसेको हो।

प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ। साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ।