काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

जनकपुरधाम। जनमत पार्टीका अध्यक्ष सीके राउतले मतदान गरेका छन्। सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रहेका राउतले महदेवा गाउँपालिका वडा २ को महदेवा बूथमा पुगेर उनले मतदान गरेका हुन्।

सञ्चारकर्मीसँग कुराकानी गर्दै राउतले जनतालाई निर्वाचनमा सक्रिय रूपमा सहभागिता हुन आवान गर्दै निर्वाचनले देशलाई एउटा लोकतान्त्रिक पद्धतिमा लैजाने बताएका छन्।