काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
रमेश लेखक।
अ+
अ-

कञ्चनपुर। नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन्।

कञ्जनपुर ३‚ वेदकोट नगरपालिका ८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन्। कञ्चनपुर ३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन्।

सभापति गगनकुमार थापाले कञ्चनपुर ३ मा हरिबहादुर बोहोरालाई उम्मेदवार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए। लामो समय कञ्चनपुरमै रहेका उनी मतदान गरेर केही दिनमा काठमाडौं फर्किने उनको सचिवालयले जानकारी दिएको छ।