काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२१ फाल्गुन २०८२
अ+
अ-

चितवन। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कुल मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदानपश्चात् उनले जनताको मागअनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए।