नेपालन्युज
जनकपुरधाम। प्रथम राष्ट्रपति डा. रामवरण यादवले मतदान गरेका छन्। धनुषाको लक्ष्मिनीया गाउँपालिका वडा ५ स्थित विपि कोइराला मावि सपहीमा रहेको मतदान स्थलमा पुगेर यादवले मतदान गरेका हुन् ।