काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

२१ फाल्गुन २०८२
अ+
अ-

झापा। पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा ८ स्थित मतदान केन्द्रमा मतदान गरेकी छन्। झापा निर्वाचन क्षेत्र २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसमेत रहेकी उनले आज बिहान ७ः०० बजे मतदान गरेके हुन्।

यस निर्वाचन क्षेत्रमा एक लाख ४७ हजार ५५२ जना मतदाता छन् भने ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेका छन्।