काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

बुटवल। रुपन्देही क्षेत्र नं ३ प्रारम्भिक मतगणनामा रास्वपाले फराकिलो मतान्तरले अग्रता लिएको छ ।

तिलोत्तमा १३ र ओमसतिया २ को ४०६० मत मध्ये २१६७ मतगणना भइसक्दा रास्वपा उम्मेदवार डा. लेखजंग थापाले १३७७ मत पाएर अग्रता कायम गरेका छन् ।

नेपाली कांग्रेसका सुशिल गुरुङले २४९, राप्रपाका गौरव बोहराले २४८, नेकपा एमालेका बासुदेव घिमिरेले १९२, नेकपा का फैज अहमद खानले ४५, राष्टिय जनमुक्ति पार्टीका मोजिब अलीले ३६ मत पाएका छन् । यहाँ १ लाख ४० हजार ३५ मतदाता रहेका छन् ।