काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ।

उक्त पार्टीका उम्मेदवार सुनिल केसीले एक हजार ६४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शान्ति न्यौपानेले बताए।

यसैगरी, नेपाली कांग्रेसका कविर शर्माले ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेलले ६२८ मत प्राप्त गरेका छन्।