काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। दैलेख-१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएकाे छ ।

मतपेटिका संकलनपश्चात् बसेकाे सर्वदलीय बैठकपछि आज बिहानदेखि मतगणना सुरु गरिएको हो ।

जुम्लामा पनि मतगणना सुरु भएको छ। सुरुमा कनकासुन्दरी गाउँपालिकाको मत गणना भइरहेको छ।