सुर्खेत। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।
३०० मत गणना गर्दा शाहीले १३५ मत प्राप्त गरेका छन्। नेकपाका नरेश भण्डारी दोस्रोमा छन्। उनले १०३ मत प्राप्त गरेका छन्।
त्यस्तै, एमालेको उम्मेदवारले २३, काँग्रेसका उम्मेदवारले २५, रास्वपाका उम्मेदवारले २ मत पाएका छन्।