काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। सुर्खेत-२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएकाे छ।

बिहीबार बिहान बसेकाे सर्वदलीय बैठकपछि मतगणना सुरु भएकाे हाे। एक लाख २७ हजार मतदाता रहेकाे सुर्खेत-२ मा ७३ हजार मत खसेकाे छ । यस्तै, सुर्खेत-१ मा पनि मतगणना सुरु गर्ने तयारी छ ।