काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२२ फाल्गुन २०८२
अ+
अ-

सुर्खेत। कालीकोटमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार महेन्द्रबहादुर शाहीले चार हजार मत कटाएका छन् । उनले एक हजार २५० मतान्तरले अग्रता कायम राखेका छन्।

शाहीले चार हजार ६ सय ५६ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। यस्तै, नेपाली कांग्रेसका हर्षबहादुर बमले तीन हजार चार सय ६, नेकपा एमालेका नगिन्द्र शाहीले तीन हजार एक सय ९४, नेकपा माओवादीका खड्गबहादुर विश्वकर्माले दुई हजार दुई सय ९१ मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशाह न्यौपानले ६ सय ७८ मत प्राप्त गरेका छन ।