काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
गगन थापा र अमरेशकुमार सिंह। फाइल तस्बिर
अ+
अ-

जनकपुरधाम। सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच करिब ४ हजारको मतान्तर देखिएको छ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश कुमार सिंहले अग्रता बनाएका छन्। सिंहले ११ हजार ३सय ८३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ६हजार ९ सय ५२ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार अवनिश कुमार यादवले १हजार ९ सय ६४ मत प्राप्त गरेका छन्।