काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२३ फाल्गुन २०८२
गगन थापा र अमरेशकुमार सिंह। फाइल तस्बिर
अ+
अ-

जनकपुरधाम। सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुआती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाएका छन्।

पछिल्लो मतपरिणामअनुसार सिंह नेपाली कांग्रेसका सभापति गगन थापाभन्दा पाँच हजार ९७२ मतले अगाडि छन्। सिंहले १४ हजार ४३४ मत ल्याउँदा गगनले ८ हजार ४६२ मत पाएका छन्।

यस्तै, नेकपा (एमालेणका अमनिशकुमार यादवले दुई हजार २६१ मत पाएका छन्।