धनकुटा। धनकुटामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार राजेन्द्रकुमार राई १० हजार ८५३ मतका साथ अगाडि छन्।
त्यस्तै, श्रम संस्कृति पार्टीका शानबहादुर राईले सात हजार ५२६ र नेपाली कांग्रेसका दिनेश राईले ६ हजार ६७९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।