काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

सुनसरी। सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले मतान्तर बढाएका छन्।

हालसम्म उनले २७ हजार २०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङको १५ हजार ७५६ मत छ।

तामाङको तुलनामा साम्पाङको ११ हजार ४५१ बढी मत छ।