काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२४ फाल्गुन २०८२
अ+
अ-

रूपन्देही। पाल्पा निर्वाचन क्षेत्र नम्बर-२ मा रास्ट्रिय स्वतन्त्र पार्टीका माधब बहादुर थापा विजयी भएका छन् ।

उनले २६ हजार ७३६ मत प्राप्त गरी विजयी हुँदा नेपाली काङ्ग्रेसका हिमालदत्त श्रेष्ठले१२ हजार ९९२ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् ।

यसअघि जितेका नेकपा एमालेका ठाकुर प्रसाद गैरेले १० हजार ५०३मत प्राप्त गरेर तेस्रो तथा नेपाली कम्युनिस्ट पार्टीका सोम प्रसाद पाण्डेले ५हजार २८८मत प्राप्त गरे ।

राष्ट्रिय जनमोर्चाका बल बहादुर दर्लामीले ४२९, रास्ट्रिय प्रजातन्त्र पार्टीका डुल बहादुर कुवरले ४४० मत प्राप्त गरेका छन् ।